Monday, December 19, 2011

a writer’s confession


आज धेरै दिन पछी साला , नेपालीमा लेख्न मन्लाग्यो त्यो पनी अज बाङ्लादेश मा बसेर देवनागरी लिपीमा लेख्नु को झन मज्जा नै अलदा अज स्कुल मा जस्तो ह्रशो , दिर्ग को पिर पनि कहाँ ?? साला , लेख्न को स्वतन्त्रता भन्थे एही पो होकी क्यला प्रेस freedom भन्ने।

तर अङ्रेगी मा लेख्दा को कठिनाई पनि छैन नि यसमा  त्यो खैरे को भाषा ( खैरे भने माअर्छन ,उनिहरु चै हामीलाई खुब ब्राउन भन्ने। ब्राउन खैरे भन्या के फरक भो ??? हामी आज सम्पन्न देश भएको भये संसार भर नै खैरे काले भनिने रहेछ अब चै बिकास गर्नु पर्ला कि??? ) आफ्नो बाबुको ( मेरा बुवा फेरी अङ्रेगी का ट्रैनेर हुन फेरी सुन्लान मार्लन बुढाले )

कुरा के भने , मन लाग्ने के एक प्रकार को डर  .
I should be scoring high in GRE. Whatever it takes, for that I am ready to write blogs that I had never thought of. Whatever it takes, read more novels and less course books. Whatever it takes read ‘long walk to freedom’ and note down the “I swear on god I heard this for the first time” vocabularies. Install “omg, it’s a game format(.jar,.jad)” ebooks on my mobile phone. Whatever it takes, learn stuffs about mobipocket application to read ebooks on mobile. Asking my roommate about the desktop installation of mobipocket application, upload ‘a thousand splendid suns’ on my mobile to read it during; before sleep and short boring moments after every 15 mins of study (during exams). Whatever it takes, think about changing my writing genre from “I don’t know a fucking thing about this writing” to poetry, which I have absolutely no idea of. Whatever it takes, bookmark 2 nepali news portals and rest of English news portals on my opera mini browser.
तर सधैं नागरिक न्युज नै पढ्ने गर्छु। साला न्युज पनि के ईंग्लिश मा पढ्ने यार तेती गरी राछु देश को राजनीति चाइ के खैरे को भाषा मा पढ्ने। फेरी पछी नेता भाईयो भने हाम्रा कम्युनिष्ट साथी हरु ले मलाई अमेरिकि साम्राज्यबाद को दलाल भन्लान् आज भोली अमेरिकि नागरिकता भएका नेपाली हरु कम्युनिष्ट साथी हरु सँग बसेर चिया पिउदै NRN पो भन्छन
देस अमेरिकि साम्राज्यबाद को चाप मा रे (सुन्या है मइले चाहि)। । भनु न एक प्रकारले, त्यो त हाम्रा डेमोक्रय्ट भन्ने नेता लाइ पनि थाहा भएको नइ हो। प्रमाण त अस्ति ऐमाले ले बन्द फिर्ता गर्यो नि अमेरिका ले भिसा दिन्न भन्ना साथ ।
अनी उनिहरु नै आफुलाई अमेरिकि साम्राज्यबाद को बिरोधि भन्छन। मान्छे हरु को पारा पनि नबुझिनी । अमेरिका जने रे अनी तेही बस्ने रे अमेरिकि नागरिक बनेर । अरे बाबा (हम्रो भि सि सर को स्टाईल मा) अमेरिकी कागज म पो तिमी अमेरिकि हौ त । तिम्रो निधार हेर त त्यहाँ तिमी नेपाली हौ भनेर लेखेको छ । अैना नहेरी निधार मा लेखिएको देखिदैन । हेर त अैना किनेर डलर मै किन । फेरी नेपाली अैना मा हेरौला र अनी " this fucking mirror is biased dude !! lolzzzz “
भनेर status मा देउला । तेसैले डलर मै किनेको अैना  हेर ,अमेरिकि सिसा मै हेर अनी तेले तिमी नेपाली हौ भनेर लेखेको निधार टल्काउछ । तेसैले कागज ले त जे पनि बोल्छ । घर मा 'xyz" कागज मा 'किम सुजन र किम राजन (korean केटी र केटा का नाम हरु ) पनि लेख्न मिल्छ । तर सिसा ले सत्य मात्र देखाउछ । कहिले पुलिस ले नक्कली सिसापत्र , जाली सिसापत्र भेटयो रे कुन नेता को घर म भन्ने सुनेका छौ र हामीले ??

कुरा थ्यो देश अमेरिकि  साम्राज्यबाद मा फसेको र तेसै देश का सगरमाथा को सीर र गोर्खाली को छाती बोकी अमेरिका छिरेका हरु आज अमेरिकि भएको म गर्व गर्छन् । 
अनी यता देश म चै बजाज को पल्सर बाईक चडेर भारतीय बिस्तारबाद को बिरोध चर्को छ ।फेसबूक तिर पनि 'के निच्च परेर हसेछस ओइ मुँँ धोती ' भन्ने पेज को लाइकस कती हो कती। ईन्डिया को रिस , ईन्डिया को नागरिक लाई । फेरी त्यो रिस ईन्डिया सँग पनि होइन । ईन्डिया धनी नभएर बजाज पल्सर कम्पनी खोल्न नसकेको भए आज नेपाली किम राजन हरु के को कुरा गर्दा हुन। यदी साचिकै रिस हुदो हो त , कुन पल्सर को मोडेल बजार मा आयो भन्छन त भर्खरै जन्मेका टुस्का हरु ले ????

रिसै भये हाम्रा कमरेड हरु लाई होला । त्यो पनि देखाओटी रहेछ । ' घरको बाग बन को स्याल ' 'ईन्डिया  मे आएके विहार नेपाल मे लेजाएगा बत्तमीज , १९५० उल्टाएगा  ??? अब् बोल क्या पिएगा ?? भन्ना साथ्
कम्रेड होस् म आइहाले । 'नेपाल वाला कैलाश चिया पीउन्गा मोन्मोहन जि ' भने कम्रेड ले। बरु मन मोहन म तेरो देश को टाटा चिया खान्छु भन्या भय त कम्रेड ' जागो जागो ' हुन्थे होलान । फेरी यता पोलिटबिउरो बैठक मा अर्का कम्रेड ले हाम्रो अध्यक्ष ले भारतीय चिया पिएर आए भनेर भारतीय दलाल भन्लान भन्ने डर । तेसैले कम्रेड ले पिये कैलाश चिया १९५० वाला मुड नै चेन्ज भो तुरुन्तै। अनि के कम्रेड आजभोलि कैलाश चिया पो पिऊने रहेछन्।
अ कुरो के भने : a writer’s confession . 
.  कुरो पनि जता लगे पनि जाने।।।
I want to become a writer, to score high GRE points and get into New York metro someday. I am not sure if I am even close to being a writer let alone good. So I can’t take this chance of leaving everything behind and start writing books. I bet I won’t even finish reading it myself.  I can neither take any writing courses at the moment nor move a slight about this whole GRE thing. I am a future Civil and Environmental Engineer (future=1 year), so I have almost secured some portions of my life. However, I can’t still decide if I seriously want to become a writer.I make excuses like i can't write during exams.

I know I can only talk Nepali good but I am poor at writing Nepali. My sister writes fabulous Nepali articles. I envy her a lot. This blog cannot be an exception.  And about English writing I told you how hard I am trying.  And I hope to get some comments at this particular sentence if you ever cross this Nepali (OMG! he is messing with another language) hurdle. You would probably say “seriously, your Nepali writing is good”. This means I am not good at either of ‘em.  

May be that’s the reason I don’t write much. I write, just to make myself feel ‘writer’. And If I write at large scale, people will know that how much I suck at writing. They will crush this imaginary ‘me’.  So it is always the truth that crushes people’s imagination and frankly I don’t want to know the truth.