Wednesday, July 25, 2012

दोषी चस्मा

प्राप्तीमा केबल प्राप्ती देख्ने
प्रायसमा गल्ती देख्ने चस्मा
अन्धकरमा अन्धकर देख्ने
दियो बल्दा झस्किने चस्मा
निज को चिजमा दृस्टी भ्रम्
आफ्ना को जितमा  दृस्टी कम
पातलो फ्रेममा बाक्लो सिसा
मेरो चेतना को उत्तर
दोषी चस्मा परिवर्तनको रहर

बर्षको बृष्टी चस्मालाई सास्ती
पनिले धमिलिने संसार
शितको बक्लो हुस्सुमा
ढाकिने मेरो संसार
पातलो फ्रेममा बाक्लो सिसा
मेरो दोषी चस्मा
मेरो चेतनको उत्तर
दोषी चस्मा परिवर्तनको रहर

श्रीतीका तस्विरमा मुस्कुरएका सपना
अस्विकार्न खोज्ने दोषी चस्मा
मिल्क्याएर त्यो एक कुनामा
भाच्चेको फ्रेम फुटेको सिसा
मेरो चेतनको परिभासीत उत्तर
विवेक मुस्कुराएको हाँसो
स्वतन्त्र चेतनको आभास
दोषी चस्मा पछिको पहिलो जुनेली साँझ्
मेरो चेतना को उत्तर
दोषी चस्मा परिवर्तनको रहर


No comments:

Post a Comment